मुस्ताङ र बागलुङमा फलफूल चिस्यानगृह निर्माण

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा दुई वटा फलफूल चिस्यानगृह निर्माण भएका छन् । परियोजनाले रु १५ लाखको लागतमा बागलुङ नगरपालिका–१० भकुण्डे र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटमा त्यति नै रकम खर्चेर चिस्यानगृह निर्माण गरेको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com