पीपी प्रसाई फाउण्डेसनद्वारा पर्यटन र शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व सम्मानित

काठमाडौं । पीपी प्रसाई फाउण्डेसनले नेपालका शिक्षा तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मानित गरेको छ। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्रख्यात शिक्षाविद् केदारभक्त माथेमाले पूर्व सचिव दीपेन्द्रपुरुष ढकाललाई पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२५ प्रदान गरेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com