पाल्पा । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको तानसेनमा देखिएको खानेपानी व्यवस्थापन प्रणालीलाई अनुकरणीय रहेको बताएका छन्। शुक्रबार तानसेन खानेपानी उपभोक्ता समितिको १०औँ साधारणसभालाई सम्बोधन गर्दै उनले भौगोलिक चुनौती र सीमित स्रोतबीच पनि स्थानीयवासीको सक्रिय सहभागिता, प्रतिबद्धता र पारदर्शिता प्रेरणादायी भएको बताए। “तान्सेनमा देखिएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।