चीनमा ओली र मोदीबीच भेट नहुने

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भेटवार्ता गरेका प्रधानमन्त्री ओलीको मोदीसँग भेटको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भ्रमण टोलीमा रहेका पत्रकार प्रकाश सिलवालले मोदीसँग भेटवार्ताको कार्यतालिका नरहेको जानकारी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com