कोटेश्वरमा प्रदर्शनकारीको आक्रमणबाट ३ प्रहरीको मृत्यु

काठमाडौं ।  जेनजी आन्दोलन अन्तर्गतको प्रदर्शनका क्रममा काठमाडौंको कोटेश्वरमा प्रहरीमाथि भएको आक्रमणमा तीन जना प्रहरीको मृत्यु भएको छ। प्रदर्शनकारीहरूले कोटेश्वरस्थित प्रहरी प्रभागमा आगजनी गरेपछि आत्मसमर्पण गरेका प्रहरीहरूलाई सडकमा ल्याई कुटपिट गरेका प्रत्यक्षदर्शीहरूले जनाएका छन्। घटनामा परी कोटेश्वर प्रहरी प्रभागमा कार्यरत तीन जना प्रहरीको ज्यान गएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com