ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित तमोर करिडोर सडकखण्डमा टिपरसहित खसेका एक युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, तमोर–५ जलविद्युत आयोजनामा मेकानिकको रूपमा कार्यरत तनहुँ शुक्लागण्डकी नगरपालिका–४ का २४ वर्षीय सुदीप सुवेदी टिपरसहित नदीमा खसेका हुन्। प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।