पत्रकार दिलभूषण पाठक २५ हजार धरौटीमा रिहा

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार भएको बयान र थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो। पाठक बिहीबार बिहान स्वयं अदालतमा उपस्थित भएका थिए। उनीमाथि विद्युतीय कारोबार ऐन २०६३

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com