सर्लाहीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

काठमाडाैं । जिल्लाका मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। घटना बिहीबार राति घटेकाे हुन्। घटना चक्रघट्टा गाउँपालिका–५ पडरियास्थित भित्री सडकमा भयो। बिआर ३० ए ५०३६ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय ६० वर्षीय बरन बैठा र २० वर्षीय दीपक मण्डललाई ठक्कर दिँदा बैठाको मृत्यु भयो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com