दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का दुई युवकहरूलाई १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटना शुक्रबार राति तीजको मेलाबाट फर्कँदै गर्दा घटेको हो। पक्राउ परेकाहरू २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाही हुन्। जिल्ला प्रहरी प्रमुख गणेश बरालका अनुसार,
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।