काठमाडाैं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै घरका १६ जना परिवार सम्पर्कविहीन भएका छन्। हराएका सबैजना उर्मिला हायुको परिवारका सदस्य रहेको वडा अध्यक्ष रबिन श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार परिवारका सबै सदस्य तीन दिनदेखि सम्पर्कमा नरहेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।