चन्द्रागिरिमा पहिरो खस्दा कार पुरियो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, मसिनेमा शनिबार राति एक कार पहिरोले पुरिएको छ। थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको उक्त कार मसिने क्षेत्रमा खसेको पहिरोमा पुरिएको हो। घटनापछि तत्कालै खटिएको प्रहरी टोलीले पहिरो पन्छाउँदै कारलाई निकाल्न सफल भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com