काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारीमा हंशराज पाण्डेलाई नियुक्त गरिएकाे छ। पाण्डे यसअघि प्राधिकरणका उप–महानिर्देशक (कर्पोरेट निर्देशनालय) तथा प्रवक्ताको रूपमा कार्यरत थिए। बुधबार बसेको प्राधिकरणको बैठकले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।