धनकुटामा पिकअप गाडी दुर्घटना, २० जना घाइते

धनकुटा ।  धनकुटा नगरपालिका–६ टेकुनालामा आइतबार पिकअप गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। प्रहरीका अनुसार, गाईजात्रा हेर्न धनकुटा बजार आउँदै गरेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनापछि घाइते सबैलाई तत्काल उद्धार गरी धनकुटा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com