गुल्मीमा डहरे खोलाले बगायो कार

गुल्मी।  गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलामा रहेको डहरे खोलाले एक कार बगाएको छ। मंगलबार बिहान ११:४५ बजे शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार खोलामा आएको भेलसँगै बगेर करिब ५० मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। सङ्कटकालीन अवस्थामा स्थानीयवासी र ट्र्याक्टरको सहयोगमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com