काठमाडौं । न्याय परिषद्ले पूर्वमन्त्री एवम् कांग्रेस नेता मोहम्मद आफताब आलमललाई सफाइ दिने न्यायाधीशहरु खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्धय थारु र महर्जन न्याय परिषदमा तानिएसँगै छानबिन सुरु हुने परिषद श्रोतले जनाएको छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।