पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना, ४ जनाको सकुशल उद्धार

पोखरा । पोखरामा बुधबार दिउँसो दुई वटा प्याराग्लाइडिङ फेवातालमा खस्दा चार जनाको सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिका–१८ स्थित तोरेपानीबाट उडान भरेका दुई वटा प्याराग्लाइडिङ ल्यान्डिङको क्रममा अनियन्त्रित भई फेवातालको बीच भागमा खसेका हुन्। दुबै प्याराग्लाइडिङ एकैपटक दुर्घटनामा परेपछि उद्धार कार्य तत्कालै सुरु गरिएको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com