मनोहरा किनारमा डोजर चल्दा प्रहरीमाथि ढुंगामुढा

काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा संरचना हटाउन डोजर चलाएपछि स्थानीयले काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा गरेका छन्। महानगरको टोली बुधबार नयाँ बनेका टहरा र घर हटाउन डोजरसहित पुगेको थियो। यसक्रममा आक्रोशित भीडले डोजरमा समेत ढुंगामुढा गर्दै तोडफोड गरेपछि वातावरण तनावपूर्ण बनेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com