काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा विरुद्ध दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन। राजावादी शक्तिहरूको आन्दोलनलाई लक्षित गर्दै प्रशासनले काठमाडौंका कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौरबाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने गरी गत आइतबार निषेधाज्ञा जारी गरेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।