पर्वतको लाङ्दीमा पहिरोले पुरिएका दम्पतीको शव फेला

पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले पुरिएका दम्पतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परेका ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमती विश्वकर्माको शव उद्धार गरिएको हो। उनीहरू गएराति आएको भीषण पहिरोमा परी घरमै पुरिएका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com