नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त

काठमाडाैं । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन्। बैंकका अघिल्ला सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । ज्ञवाली यसअघि नबिल बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com