चट्याङ लागेर कपिलवस्तुमा महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिकामा भैँसी चराउने क्रममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। बुधबार साँझ करिब साढे ५ बजेतिर बिजयनगर गाउँपालिका–५, नैरंगीयाकी ४५ वर्षीया जन्ममति यादवको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार, यादव डालपुर–नयाँबस्ती नजिकैको खेतमा भैँसी चराइरहेकी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com