गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा

काठमाडौं  नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका छन्। गभर्नर छनोट प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै भट्टराईले समितिबाट अलग हुने निर्णय गरेका हुन्। सरकारद्वारा गठित तीन सदस्यीय सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेका छन् भने सदस्यमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com