ताप्लेजुङ — ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको एक जिपमा अकस्मात् आगलागी हुँदा चार जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्। आइतबार बिहान पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा भएको उक्त दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृत्यु हुनेहरूमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।