पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनमा क्षितिज थेवेको प्यानलले विजय हासिल गरेको छ। महाधिवेशनको मतपरिणाम अनुसार अध्यक्ष पदमा थेवेले आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतले पछि पार्दै विजयी बनेका हुन्। थेवेले ७९७ मत प्राप्त गरे भने पुरीले ६०८ मत ल्याए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।