काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीको जार अनुगमनलाई तीव्र बनाउँदै एक हप्तामा मापदण्डविपरीतका २७१ जार बरामद गरी नष्ट गरेको छ। बर्खायाममा पानीजन्य रोगको जोखिम कम गर्न गरिएको अनुगमनमा आषाढ र श्रावण महिनामा मात्र १३९ गाडीबाट ४५६ जार बरामद गरी नष्ट गरिएको महानगरले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।