काठमाडौं । रौतहटको गौर नगरपालिका–४ मा रहेको ‘राइजिङ नेपाल सुधार केन्द्र’मा एक व्यक्तिमाथि क्रूर र अमानवीय व्यवहार गरिएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडिओमा तीन जनाले एक व्यक्तिलाई लडाएर समाइरहेका बेला, अर्को एक जनाले ती व्यक्तिको पैतलामा सोटो पाइपजस्तो देखिने वस्तुले पटक–पटक निर्घात
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।