बारामा बस दुर्घटना, सात यात्रु घाइते

काठमाडौं । जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com