‘सिधा कुरा’ अनलाइनका सम्पादक र प्रकाशक जेल चलान

काठमाडौँ । अदालतको मानहानी ठहर भएसँगै पत्रकार द्वय नवीन ढुङ्गाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका हुन् । सर्वोच्च अदालतको फैसला लगत्तै पत्रकार ढुङ्गानाले फेसबुकमार्फत फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएको जनाएका छन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com