काठमाडौं । वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। उनको मंगलबार दिउँसो ४ बजेर १५ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो। केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई सोमबार आईसीयूमा सारिएको थियो। नेपाल लामो समयदेखि पार्किन्सन रोगसहित विभिन्न स्वास्थ्य समस्याबाट
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।