काठमाडौँ । डिल्लीराम खनाल पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा जिल्ला परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसार उनले फेक आईडी बनाएर अफवाह फैलाएको छानबिनबाट खुलेको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।