काठमाडौँ । गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ । गायिका रिमाल सकुशल छिन् । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले ठक्कर दिएको उनले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छन्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।