‘समाचार हटाउने अदालतको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत’ 

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाडौंले दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा अदालतको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com