खोटाङ । मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन्। जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो। राईले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप थियो । साेही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।