१६ सिडिओसहित २७ अधिकारीहरूको सरुवा, हेर्नुहोस् को कहाँ ? 

काठमाडौँ । १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रवार विभिन्न जिल्लासहित मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो । उक्त सरुवासँगै गृह मन्त्रालयको अतिरिक्त समूह(बरन्डा)मा रहेका सहसचिवहरूले पनि जिम्मेवारी पाएका छन् । हेर्नुहोस् सूची :

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com