काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ। बेलुकी १० बजेर २२ मिनेटमा भुकम्प गएको हो। सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। विस्तृत विवरण आउन बाँकी ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।