काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज बिहीबार बन्धनमा बाँधिँदै छिन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह गर्न लागेकी हुन् । शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।