चितवन । तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा गैँडा मारेका छन् । १८ र ६ वर्षका पोथी गैँडालाई धरापमा पारेर मारिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार दुईवटा गैँडा निकुञ्जको कोर क्षेत्रअन्तर्गत सौराहा सेक्टरको कार्यक्षेत्रअन्तर्गत चपरचुली सुरक्षा पोस्टबाट करिब ३.५
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।