काठमाडौँ । प्रहरी कुटपिटको विरुद्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरू हातमा कालोपट्टि बाँधेर काममा खटिएका छन् । अध्यागमन कार्यालय प्रमुख र कर्मचारीमाथि भएको कुटपिटको घटनाको विरोधमा उनीहरूले आइतबार पनि हातमा कालोपट्टि बाँधेर काममा खटिएका हुन् । अध्यागमनका कर्मचारीहरूले कुटपिटमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।