मुन्धुमी किराँतीले खसी-बाख्राको मासु खानु हुँदैन : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले मुन्धुमी किराँतीले खसी-बाख्राको मासु खान नहुने बताएका छन्। धरानमा गौहत्यागरि खाएको विषयलाई ‘काउन्टर’ दिँदै उनले सामाजिक संजालमा लेखेका छन् – ‘हामी मुन्धुमी किरातीले खसी या बाख्राको मासु खानु हुँदैन ! त्यो हाम्रो आस्था सङ्ग जोडिएको जीव हो !’

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com