दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ मेसिनको सामाग्री बोकेको गाडी दुर्घटनामा परेको छ। कर्णाली राजमार्ग अन्तर्गत दुल्लु नगरपालिकाको पाली भन्ने स्थानमा ट्रक दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएको हो। प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। चीनबाट आएका पेट्रोलियम अन्वेषणका लामा र ठूला
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।