झापा । कचनकवलका गाउँपालिका-३ का वडा अध्यक्ष ग्यास अजमल मियालाई कुटपिट गरिएको छ। बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल गएका वडा अध्यक्ष मियामाथि बिहीबार बिहान अस्पताल गेटसँगै टाँसिएको मुख्य सडकमा कुटपिट भएको हो। वडा अध्यक्ष मियालाई मेचीनगर नगरपालिका-६ निवासी ३६ वर्षीय विजय पनेरुले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।