धनगढीमा गोली चल्यो, १ जना घाइते

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ शिवरामनगर टोलमा चोरी गर्न आएको समूहले चोरी गोली चलाएको हो । बिहान करिब साढे २ बजे स्थानीय प्रजापति विष्टको घरम राखेको अटो रिक्साको ब्याट्री चोर्न आएकाहरूले गोली चलाएको कैलाली प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com