काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरूद्ध सङ्घर्षको कार्यक्रम घोषणा गरिने भएको छ । मेयर साम्पाङविरूद्ध वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मङ्गलवारदेखि सङ्घर्षको कार्यक्रम घोषणा गर्ने भएका हुन् । वडाध्यक्षहरूलाई स्वकीय सचिवका सहयोगीमार्फत निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसङ्ख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको भन्दै
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।