बालेनको एक्सनः अल्फाबिटामा चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काउन सुरु गरेको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागिएको काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। अहिले कम्प्लेक्सका कर्मचारी र महानगरका नगरप्रहरीबीच वादविवाद भइरहेको छ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com