काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको दोस्रो संस्करण आजदेखि पोखरामा हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगिता अन्तरगत आजै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेड भिड्नेछन्। इन्फिनिटी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।