साफ यू–१७: नेपाल बंगलादेशसँग ४–१ गोल अन्तरले पराजित

काठमाडाैं ।  भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४–१ गोल अन्तरले पराजित भएको छ। बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा सुरुदेखि नै आक्रामक देखिएको बंगलादेशले नेपाली खेलाडीलाई दबाबमा राख्दै सहज जित निकालेको हो। प्रतियोगिताको चौथो खेलमा नेपालले पहिलो हाफमै गोलको अवसर पाएको भए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com