एनपीएलको अक्सन साउन २४ गते, ४५८ खेलाडीको नाम दर्ता

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। क्यानका अनुसार अक्सनका लागि हालसम्म कुल ४५८ नेपाली खेलाडीले नाम दर्ता गराएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com