काठमाडौं । अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० क्रिकेट सिरिजको उपाधि एक खेलअगावै जितेको छ । ग्रान्ड प्रेरिमा आइतबार (आज) रोमाञ्चक खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य नेपालले चौथो बलमा पूरा गर्दै सिरिज २-० को अग्रताले जित्यो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।