सन्दीप लामिछानेले हालसम्म पाएका छैनन् अमेरिकी भिसा, सामाजिक संजालमा झुटो हल्ला

काठमाडौं । क्रीकेटर सन्दीप लामिछानेकाे भीसा प्रक्रिया पुन: अघि बढाइएकाे छ । सन्दिप लामिछानेले बिश्वकप खेल्न अमेरिका जानका लागि अहिलेसम्म भिसा पाएका छैनन् भने भिसाका लागि मन्त्रालयबाट नेपालस्थित अमेरिकी दूतावाससँँग समन्वय भइरहेको छ। तर अहिलेसम्म अमेरिकी दुतावासबाट सकारात्मक प्रतिक्रिया आएकाे छैन ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com