एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने

काठमाडौँ । १९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ। आज सार्वजनिक भएको ड्रमा नेपालले भारतसँग प्रतिस्पर्धी पाएको छ। सोमबार बिहान सार्वजनिक भएको ड्र अनुसार नेपालले भोलि (मंगलबार) भारतसँग खेल्नेछ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै बङ्गलादेशसँग मलेसिया खेल्नेछ। यी दुईबीचको खेलमा बुधबार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com